‘कांग्रेसको असहयोग’ले धकेलियो संविधान संशोधन

अशोज २, २०७३ मा प्रकाशित | 701 views

काठमाडौं,असोज २ । मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताले नेपाली कांग्रेसका शीर्ष नेताको असहयोगका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेको आरोप लगाए ।

गठबन्धनमा आवद्ध दलका एक नेताले कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाल लगायत नेताले संविधान संशोधन गर्न सक्रियता नदेखाएपछि सभापति शेरबहादुर देउवाले पनि चासो नलिएको बताएको आजका कारोबार दैनिकमा समाचार छ । संविधान संशोधन हुन नसकेको विषयलाई लिएर गठबन्धनमा असन्तसष्टिसमते बढ्न थालेको देखिएको छ । मोर्चाले प्रधानमन्त्री दाहालको प्रतिक्षा गरिरहेको  मोर्चा आवद्ध नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web