२७ भदौ, काठमाडौं ।

शहिद स्मारक बि डिभिजन लिग फुटबल अन्तर्गत सोमबार हुनु पर्ने दुई वटा खेल वर्षका कारण स्थगित भएका छन् ।

सशस्त्र प्रहरीको हलचोक स्थित मैदानमा हुनु पर्ने खुमलटार र सातदोबाटो युवा क्लब तथा सामाजित र नयाँ वस्ती युवा क्लबबिच हुनु पर्ने खेल स्तगित भएका हुन् ।

22.12¡ÆC