दलहरू को कति धनी,कुनदलको खातामा कति ब्यालेन्स ?

भदौ २७, २०७३ मा प्रकाशित | 1004 views

काठमाडौं,भदौ २७ । राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा  लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन्। घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ। यद्यपी राजनीतिक दलहरू आफ्नो आयव्यव खुलेर सार्वजनिक गर्न हिचकिचाउँछन्। कसरी चलिरहेका छन् त पार्टीहरू, आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ।

संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको खातामा ५ करोड रपैयाँ बचतका रूपमा देखिएको छ। भर्खरै पार्टी र भातृ संगठन नेविसंघको महाधिवेशन सम्पन्न भएकाले पनि पार्टीको खातामा धेरै रकम जम्मा भएको हो। कांग्रेसले क्रियाशिल सदस्यता, नयाँ सदस्यता तथा पुराना सदस्यहरूबाट सदस्यता शुल्कस्वरूप लेबी संकलन गर्ने गरेको छ। नयाँका लागि २ सय र पुरानाका लागि १ सय संकलन गर्ने कांग्रेसको प्रावधान छ।

यस्तै नेकपा एमालेको खातामा ४ करोड

नेकपा माओवादी केन्द्रको खातामा ५ लाख

राप्रपा नेपालको खातामा ४ लाख ८३ हजार

संघीय समाजवादी फोरम नेपालको खातामा २५ लाख

नेकपा मालेको खातामा ४ लाख

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web