राष्ट्र निर्माणमा स्वयंसेवकका रुपमा विद्यार्थीलाई परिचालन गरिने-प्रधानमन्त्री

भदौ २३, २०७३ मा प्रकाशित | 700 views

<p><span style="line-height: 1.42857;">काठमाडौं,भदौ &nbsp;२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र निर्माणमा स्वयंसेवकका रुपमा विद्यार्थीलाई परिचालन गरिने बताउनु भएको छ । बिहीबार संसद भवन नयाँ बानेश्वरका राष्ट्रको नाममा संवोधन गर्दै &nbsp;प्रचण्डले विद्यालय शिक्षा अध्ययन गर्ने र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई राष्ट्र निर्माणका लागि स्वयंसेवकका रुपमा परिचालन गर्ने बताउनु भएको हो । स्वंसेवालाई पाठ्यक्रमकै एक अंगको रुपमा राख्दै समावेश गर्दै प्रत्येक विद्यार्थीलाई अनिवार्य श्रम गर्ने व्यवस्था गर्ने बताएका छन् । शिक्षालाई व्यावहारिक,बैज्ञानिक र जिवनउपयोगी बनाउन अनिवार्य श्रममा जोडिने व्यावस्था गर्न पाठ्यक्रममा सुधार गरी उक्त व्यावस्था गरिने प्रधानमन्त्रीले संवोधनका क्रममा उल्लेख गरेका हुन ।</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web