९ भदौ, काठमाडौं ।
चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिताको महिला ४६–४८ केजीमा त्रिभूवन आर्मीकी ललिता महर्जन, आर्मी बीकी गीता कुमारी थापा, एपीएफका उर्मिला लामा र उदयपुरका दिबाका भुजेल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महिला ४८–५१ केजी तौल समुहमा एपिएफ एकी माला राई, आर्मी बीकी सिता पाठक, भक्तपुरकी निता गोसाई र आर्मी एकी मिनु गुरुङ्गले आप्mना प्रतिद्वन्दिलाई हराउदै अन्तिम चारमा प्रवेश गरिन् ।

त्यस्तै महिला ५१ –५४ केजी तौलसमुह, ५४–५७ केजी तौल समुह र ५७–६० केजी तौल समुहका खेल भए । सिनियर पुरुष तर्फ पनि ४९ केजी तौल समुह देखि ९१ केजी तौल समुहका क्वार्टरफाईनल खेलहरु सम्पन्न भए ।

26.12¡ÆC