खुला सेईतोकाई कराते च्यालेन्जमा नेपाललाई तिन स्वर्ण

भदौ ६, २०७३ मा प्रकाशित | 854 views

६ भदौ, काठमाडौं ।

फिनल्यान्डको हेलसिन्कीमा सम्पन्न खुला सेईतोकाई कराते च्यालेन्जमा नेपालले तिन वटा पदक जित्न सफल भएको छ ।

भाद्र ४ र ५ गते आयोजना भएको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठले ७५ केजि तौल समूहमा रजत र व्यक्तिगत काता तर्पm काँस्य तथा मुकुन्द्र महर्जनले ६७ केजी तौल समूहमा रजत पदक प्राप्त गर्न सफल भएका  थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web