नेविसंघ महाधिवेशन उद्घाटन भन्दा अघि बढ्न सकेन् ,फेरि रोकियो बन्दसत्र

साउन २७, २०७३ मा प्रकाशित | 734 views

काठमाडौं,साउन २७ । नेपाल विद्यार्थी संघमा प्रतिनिधि विवाद बल्झिएको छ । प्रतिनिधि विवादका कारण सोमबारदेखि स्थगित नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको बन्दसत्र बिहीबार सुरू हुने भनिएपनि विवादको कारण सुरु हुन सकेन । रातभर बसेर बसेको भएको सहमतिमा नेविसंघ अध्यक्ष रञ्जित कर्णले सहमति उलंघन गरेपछि प्रतिनिधि विवाद सुरु भएको हो ।

समितिले मंगलबार राति गरेको निर्णयपश्चात बन्द सत्र सुरू हुने निश्चित भएको थियो। यसअनुसार आज दिउँसो २ बजे प्रतिनिधिहरूको नामावली सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार बिहीबार प्रतिनिधिको सूची सार्वजनिक गरेर बन्दसत्र सुरु गर्नुपर्ने भएतापनि सम्भावना टर्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web