<p><span style="line-height: 1.42857143;">काठमाडौं, साउन २५ । पहिलो पल्ट ओलम्पिकमा सहभागी नेपालकी स्वर्ण पदकधारी जुडो खेलाडी फुपुल्हामु खत्री रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । मंगलबार बेलुकी भएको ६३ किलो तौलसमूहमा खत्री क्युबाकी मारिसेट स्पिनोसासँग पराजित हुँदै खत्री ओलम्पिकबाट बाहिरिएकी हुन् । </span><br></p><p>गएको फागुनमा भारतमा भएको दक्षिण एशियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेकी खत्रीले रियो द जेनेरियोमा पुरै समय खेले पनि सागको प्रदर्शन दोहोर्याउन सकिनन् ।</p>
20.12¡ÆC