जेनजी आन्दोलनमा मृत्यु हुने १९ पुगे

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनका कारण आज देशभर गरेर १९ जनाको मृत्यु भएको छ ।

काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यकाको प्रदर्शनमा मात्रै २५६ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

TOP