शेर्पा उपाध्यक्षमा मनोनित

साउन १६, २०७३ मा प्रकाशित | 680 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं, साउन १६ । जेकेएफ गोजुरियो केन्बुकान कराते संघको उपाध्यक्ष साङ दोर्जे शेर्पा उपाध्यक्षमा मनोनित भएका छन् । संघका अध्यक्ष एलबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले शेर्पालाई उपाध्यक्षमा मनोनित गरिएको संघकी महासचिव समेत रहेकी राष्ट्रिय खेलकुद परिषद्की सदस्य अस्मिता गुरुङले जनाएकी छन् । मनोनयनसंगै केन्द्रीय कार्यसमितिको संख्या १५ पुगेको छ । अब दुई सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने छ ।</span><br></p><p>&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web