संसदीय व्यवस्था खारेज भट्टराईको माग

साउन १६, २०७३ मा प्रकाशित | 771 views

दाङ, साउन १६ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले संसदीय व्यवस्था खारेज गर्न माग गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा भट्टराई संसदीय व्यवस्थाले देशको विकास हुन नदिने र राजनीतिक स्थिरता पनि नहुने भन्दै खारेजीको माग गर्नु भएको छ । ‘प्रचण्ड प्रधानमन्त्री हुन लाग्नु भएको छ तर, ख्याल गर्नुहोला, यो संसदीय व्यवस्था रहेसम्म तपाईं पनि धेरै टिक्नुहुन्न। त्यसैले सबैभन्दा पहिला यो व्यवस्था खारेज गर्नुहोस्।’उहाँको आग्रह थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web