नयाँ प्रधानमन्त्री चयनको बाटो खुल्यो

साउन ९, २०७३ मा प्रकाशित | 822 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन ९ । नयाँ सरकार गठनका लागि बाटो खुल्ला भएको छ । मन्त्रिपरिषदद्वारा बाधा अड्काउन फुकाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्री पदमुक्त भएमा संसद रहँदासम्म अर्को प्रधानमन्त्री निर्वाचित गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।</span><br></p><p>मन्त्रिपरिषद्को यो सिफारिससँगै ओलीले सिंहदरबार छोड्ने र नयाँ सरकार गठन हुने मार्ग प्रशस्त भएको छ। राष्ट्रपति भण्डारीले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा &nbsp;र माओवादी अध्यक्ष पुष्ककमल दाहालसँग छुट्टाछुटै भेटी आफूले &nbsp;विवादमा पर्ने काम नगर्ने बताएकी थिइन्।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web