<p><span style="line-height: 1.42857143;">काठमाडौं, साउन ८ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । फोरम लोकतान्त्रिकका नेता तथा स्वास्थ्य मन्त्री रामजनम चौधरीले बजेट आश्रित विधेयकसमेत संसदबाट पारित हुन नसकेका कारण सरकारमा बसिरहनु उचिन नभएकाले सरकार छाड्न लागेको जानकारी दिनुभयो । फोरम लोकतान्त्रिकले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयसमेत गरेको छ ।</span><br></p><p>। </p>
27.12¡ÆC