एजेन्सी,साउन ७ । भारतीय कप्तान विराट कोहलीले वेष्ट इन्डिजविरूद्ध दोहोरो सतक पुरा गरेका छन्। बिहिबार एन्टिगुआमा सुरु भएको वेष्ट इन्डिज र भारतबीचको पहिलो टेष्टमा कोहली दोहोरो शतक बनाउदै आउट भएका छन् । कोहलीले २ सय ८३ बलमा २४ चौकाको मद्दतले दोहोरो शतक पूरा गरे । टेष्टमा यो उनको १३ औं सतक हो। उनले टेष्टमा अस्ट्रेलियाविरूद्ध ६ वटा सतक बनाएका थिए ।

19.12¡ÆC