<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन ७ । सरकारले प्रस्तुत गरकेो आर्थिक विधेयक व्यवस्थापिका संसदबाट बहुमतले अस्वीकृत भएको छ। नेकपा माओवादी केन्द्रले विधेयकको विपक्षमा मत दिएपछि अस्वीकृत भएको हो । सभामुखले सरकारले पेश गरेको आर्थिक विधेयक निर्णयार्थ पेश गरेकी थिइन्। सत्तारुढ दलका सांसदले पक्षमा मतदान गरे पनि विपक्षीसहित कांग्रेस र माओवादी पार्टीका सांसदले विपक्षमा मतदान गरेपछि सरकारको आर्थिक विधेयक अस्वीकृत भएको घोषणा गरेकी हुन्। विनियोजन विधेयक पास भइसकेको अवस्थामा बजेट आश्रित विधेयक अस्वीकृत भएको यो पहिलो पटक हो ।</span><br></p>
20.12¡ÆC