मच्छिन्द्रनाथको रथ साउन ११ देखि तानिने

साउन ६, २०७३ मा प्रकाशित | 655 views

काठमाडौं,साउन ६ । वर्षा र सहकालका देवताका रुपमा मानिएको रातो मच्छिन्द्रनाथको रथलाई साउन ११ गतेदेखि तानिने भएको छ ।लगनखेलको थटिटोलमा अवस्थित रथलाई सो स्थानबाट तानेर सोही दिन कुमारीपाटी हुँदै जावलाखेल पु¥याउने कार्यक्रम रहेको गुठी संस्थानका निमित्त प्रमुख वैकुण्ठ आचार्यले बताउनुभयो । उक्त रथ जावलाखेल पु¥याइएको चौथो दिन प्रशिद्ध भोटो देखाउने प्रचलन रहँदै आएको छ ।

राजा नरेन्द्रदेव मल्लको पालादेखि प्रारम्भ भएको रथजात्रा उपत्यकामै लामो जात्राका रुपमा मनाइँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web