दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

अशोज २, २०८१ मा प्रकाशित | 230 views


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घन गरेकाे आराेपमा मेडिकल व्यवसायी प्रसाईंसहित युट्युबरहरू जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे । काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलासले तीन जनाविरुद्ध आज पक्राउ पुर्जी जारी गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web