पल्सर अवार्ड: फुटबलको बर्चश्व,तस्विरमा हेर्नुहोस् अवार्ड बिजेताहरु

साउन ६, २०७३ मा प्रकाशित | 994 views

काठमाडौं ।  राष्ट्रिय फुटबल टिम तथा नेपाल आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले वर्ष खेलाडीको जितेका छन् । टेबल टेनिसकी नमिता श्रेष्ठले पिपुल च्वाइस अवार्ड जितेकी छन् । राजधानीमा बिहीबार आयोजित ‘पल्सर स्पोर्टस् अवार्ड–२०७२’ मा नवयुग पुरुषतर्फ वर्ष खेलाडी  घोषित भएका हुन्। उनले फुटबलका विकेश कुथु,भारोक्तोलनका विकास थापा, उसुका राजेश चौधरी तथा तेक्वान्दोका वीरबहादुर महरालाई पछि पारेका हुन्।

-उत्कृष्ट पुरुष खेलाडीः नवयुग श्रेष्ठ, फुटबल

-उत्कृष्ट महिला खेलाडी, फूपूहृलामू खत्री, जुडो

-बर्षको उत्कृष्ठ युवा खेलाडीः अञ्जन विष्ट, फुटबल

-बर्षको उत्कृष्ट प्रशिक्षकः बालगोपाल महर्जन, फुटबल

-पिपुल्स च्वाइस अवार्ड, नविता श्रेष्ठ, टेवलटेनिस

-स्पेसल अवार्डः ललितकृष्ण श्रेष्ठ, फुटबल (मरणोपरान्त)

-लाइफटाइम अचिभमेन्ट अवार्डः श्रीराम रञ्जीतकार, फुटबल

-उत्कृष्ट पारा-एथ्लिट अवार्डः सीता भण्डारी, पारा-तेक्वान्दो

-टिम अफ द इयर, नेपाली फुटबल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web