अल्मुनाई बास्केटबल शुक्रबारदेखि

साउन ५, २०७३ मा प्रकाशित | 870 views

काठमाडौं, साउन ५  ।  स्टुडेन्ड काउन्सिल अफ माउन्ट कैलाशको आयोजनामा प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कप शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा जम्मा ३२ टिमको सहभागिता रहने माउन्ट कैलाशका प्रिन्सिपल सीडि तामाङले जानकारी गराए । ब्वाइज र गल्र्समा समान १६–१६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

नौदिने प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने माउन्ट कैलाशका बास्केटबल प्रशिक्षक उपेन्द्र राउतले जनाएका छन् । खेलहरु कपन भेगस्थित माउन्ट कैलाशको कोर्टमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web