<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन २ । काठमाडौंका विभिन्न स्थानमा चक्काजाम गराउँदै हिंडेका विप्लब माओवादी कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको विरोधमा काठमाडौंका विभिन्न स्थानमा चक्काजाम गराउँदै हिंडेका कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका चाबहिलबाट,कलंकी, बालाजु, रत्नपार्क लगायतका स्थानमा बसेर सवारी आवागमनमा बाधा पुर्याउने पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले आइतबार विहान ९–११ चक्काजामको आयोजना गरेको थियो । </span></p><p>तस्विर:अनलाईन खबरवाट<br></p>
29.12¡ÆC