रनवेमा बुद्ध एयरको जहाज चिप्लियो

असार २८, २०८१ मा प्रकाशित | 169 views


काठमाडौँ । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ।

काठमाडौंबाट भैरहवा गएको नाइन एन–एओसी जहाज गएराति राति ९ बजेतिर रनवेमा चप्लिएको हो।

चिप्लिएर जहाजको केही भाग घाँसे मैदानमा पुगेको थियो।

बुद्ध एयरका अनुसार सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन्। यसबारे थप विवरण आउँन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web