अभ्यास खेलमा नेपालले आज अमेरिकासँग खेल्दै

जेष्ठ १७, २०८१ मा प्रकाशित | 232 views


काठमाडौँ । आईसीसी टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा आज नेपालले अमेरिकासँग खेल्दैछ । अमेरिकाको डल्लासमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुने छ । यसअघि पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको विश्पकप जुन २ तारिख अर्थात यही जेठ २० गतेदेखि शुरु हुदैछ । नेपालले पहिलो खेल जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web