३४ लाख ठगी आरोपमा एक व्यक्ति पक्राउ

बैशाख २३, २०८१ मा प्रकाशित | 168 views


काठमाडौँ । ३४ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले यागेश राईलाई पक्राउ गरेको हो । उनले रोहित श्रेष्ठ र विजेन्द्र श्रेष्ठलाई वैदशिक रोजगारीका लागि बेयालत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार ३ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

पक्राउ परेका राईविरुद्ध जिला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको एसपी नवराज अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web