फ्रान्सद्धारा पोर्चुगल ६-० ले पराजित (फोटोफिचर)

असार २५, २०७३ मा प्रकाशित | 2759 views

काठमाडौं,असार २५  । युरोकप फुटवलको उपाधि फ्रान्स र पोर्चुगल मध्ये कस्ले जित्ने भन्ने विषयलाई लिएर शनिवार राजधानीमा  महालेखापरिक्षकको कर्मचारीबीच मैत्रीपूर्ण फुटबल म्याच भएको छ । च्यासल फुटबल मैदान ललितपुरमा भएको खेलमा महालेखापरिक्षकको फ्रान्सटीमले  पोर्चुगलको टिमलाई ६-० ले हरायो । फ्रान्सटिमको लाई शुक्र तामाङ  ह्याट्रिक सहित चार गोल गरे भने  रामकाजी थापा मगरले २ गोल गरे । पोर्चुगलले पेनाल्टीको मौका पाउँदा पनि गोल गर्न सकेन  ।

जय गौतमको नेतृत्वमा मैदान ओर्लिएको फ्रान्सटिमले पहिलो हाफमा नै ३ गोलका अग्रता लिएर अर्जुन गिरिको नेतृत्वमा टिम पोर्चुगललाई निकै दवाबमा राख्दै दास्रो हाफमा ३ गोल थप्यो । निकै प्रतिस्पर्धात्मक खेलमा पार्चुगलले पाएको मौका सदुपयोग गर्न नसक्दा लजास्पद नजिजा सुम्पन बाध्य भयो ।  दर्शकले खचाखच भरिएको च्यासल फुटबल मैदान लेखापरीक्षण अधिकारी ताराकुमार सुवेदी बिशिष्ट पाहुनाको रुपमा उपस्थित भै ट्रफी तथा पुरस्कार बितरण गर्नु भयो । खेलमा  ह्याट्रिक गरेका सुक्र तामाङ म्यान अफ दि म्याच र  शुत्रुधन प्रसाद यादब उत्कृष्ट खेलाडी घोषित भए । फ्रान्समा चलिरहेको १५ औं संस्करणको युरोकप उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगलबीच नेपाली समयअनुसार आइतबार मध्यराती हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web