चितवन–२ मा अग्रता बढाउँदै रवि लामिछाने

बैशाख ११, २०८० मा प्रकाशित | 558 views

काठमाडौँ । प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले अग्रता बढाउँदै लानुभएकाे छ ।

पछिल्लाे मतपरिणामअनुसार लामिछानेले तीन हजार छ सय दुई मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेकपा एमालेका न्याैपानेले दुई हजार ८२ मत प्राप्त गर्नुभएकाे छ । लामिछाने र न्याैपानेबीच एक हजार पाँच सय २० मतकाे अन्तर रहेकाे छ ।

यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले एक हजार चार सय ९४ मत प्राप्त गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web