विश्वकपमा क्यानडा समूह चरणबाट बाहिर

मंसिर १२, २०७९ मा प्रकाशित | 287 views

काठमाडौँ । क्यानडा कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाटै बाहिरिने दोस्रो टिम बनेको छ ।

आइतबार खालिफा अन्तर्राष्ट्रिय रंगशालमा विश्वकपको डेब्यू गोल गर्दै क्रोएसियाविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा क्यानडा ४-१ ले पराजित भयो ।

पहिलो खेलमा बेल्जियमसँग पराजित भएको क्यानडा लगातार दोस्रो हारपछि अंकविहीन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web