जगबुडा नदीमा एक वेवारिसे शव फेला

असार १८, २०७३ मा प्रकाशित | 905 views

<p style="text-align: justify; ">पप्पु गुरुङ्, दोधारा चाँदनी, १८ असार, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी स्थित जगबुडा नदीमा आज एक वेवारिसे शव फेला परेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवर नजिक जगबुडा नदीमा शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ् । सेतो पेन्ट र रातो सर्ट लगाएको करिव २५/२६ वर्षको एक युवकको शव फेला परेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक शंकर सिंह धामीले जानकारी दिएका छन् । उक्त स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगिसकेको बताईएको छ् । शव कस्को हो ? भन्ने बारे सोधपुछ भईरहेको सशस्त्रले जनाएको छ् । &nbsp;</p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web