नेपाली कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता

साउन ३१, २०७९ मा प्रकाशित | 388 views

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी संघीय निर्वाचनका लागि दल दर्ता गरेको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मङ्गलबार दिउँसो करिब ४ बजे आयोगमा दल दर्ता भएको जानकारी दिनुभयो । कांग्रेसका उपसभापति धनराज गुरुङ, मुख्य सचिव कृष्ण पौडेललगायत नेताहरु आयोगमा पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web