नेपाल टी–२० लिगलाई आईसीसीको मान्यता

असार २८, २०७९ मा प्रकाशित | 454 views

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक गर्न लागेको नेपाल टी–२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिएको छ ।

क्यानले आउँदो सेप्टेम्बर २४ देखि अक्टोबर २२ तारिखसम्म नेपाल टी–२० लिग आयोजना गर्दैछ । आफैँले क्रिकेट लिग आयोजना गर्ने भएपछि क्यानले अरू फ्रेन्चाइज लिगलाई मान्यता दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web