भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

असार १६, २०७९ मा प्रकाशित | 433 views

काठमाडौँ । काठमाण्डौको बालाजुमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका-२ का ३९ वर्षका सञ्जीव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web