माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

जेष्ठ १०, २०७९ मा प्रकाशित | 423 views

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार संघीय संसदमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । त्यसका लागि दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

त्यसअघि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web