च्यासल युथ क्लब बी डिभिजन’मा’घटुवा

फाल्गुन ७, २०७८ मा प्रकाशित | 309 views

काठमाडौँ । च्यासल युथ क्लब ए डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । आज भएको खेलका फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएको च्यासल रेलिगेशनमा परेर बी डिभिजनमा घटुवा भएको हो ।

आज फ्रेण्ड्सलाई जिताउन जमौल एन्थोलीले २ गोल गरे । च्यासलका मौसा अबगानाले गोल फर्काए पनि जितको लागि पर्याप्त भएन । २०७३ सालमा बढुमा भएको च्यासलले तीन वटा सिजन ए डिभिजन लिग खेल्न पायो । आजको जितसँगै १० अंक बनाएको फ्रेण्ड्स लगभग रेलिगेशनबाट बचेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web