सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

पुस २१, २०७८ मा प्रकाशित | 473 views

काठमाडौँ । हिजो तोलामा ९ सय रुपैयाँले घटेको सुनको भाउ आज भने फेरि बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १२ सय ६० रुपैयाँ तोकिएको छ । हिजो तोलामा १२ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web