कक्षा १२ को पछि सञ्चालित परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

मंसिर २८, २०७८ मा प्रकाशित | 410 views

कक्षा १२ को पछि सञ्चालित परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले कोरोना संक्रमणका कारण पछि परीक्षा दिने कक्षा १२ को परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ ।

कोरोना संक्रमणका कारण भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालित परीक्षामा सहभागी हुन नपाएकाहरुलाई मंसिर १६ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो ।

कोरोना संक्रमणका कारण सबै विषय वा केही विषयको नियमित परीक्षा गुमाएका ३७ जना परीक्षार्थीले पछि परीक्षा दिएका थिए ।

हेर्नुहोस् नतिजा :

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web