सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प

कार्तिक १, २०७८ मा प्रकाशित | 389 views

सिन्धुपाल्चोक – सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाएर चार दशमलव सात रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज साेमवार दिउँसो एक बजेर ४६ मिनेटमा गएको भूकम्पको धक्का दोलखा, रामेछाप, काठमाण्डौ लगायतका जिल्लामा पनि महसुस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web