राष्ट्रिय सभाको बैठक स्थगित

अशोज १७, २०७८ मा प्रकाशित | 435 views

काठमाडौँ । राष्ट्रिय सभाको आज आइतवारको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित भएकाे जानकारी गराएकाे हो । राष्ट्रिय सभाको अर्को बैठक भोलि सोमवार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web