कपिलेश्वार यादव नेविसंघको महामन्त्रीमा नियुक्त

भदौ २०, २०७८ मा प्रकाशित | 379 views

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्रीमा कपिलेश्वर यादवलाई नियुक्त गरेका छन् ।

तत्कालिन नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भएपछिको सहमति अनुसार नेविसंघमा सुनसरीका यादवलाई नियुक्त गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web