सीसीआरसी र माया क्वाटरफाइनलमा

असार ३, २०७३ मा प्रकाशित | 700 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,असार ३ । सीसीआरसी ‘ए’ र माया ‘बी’तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित आयोजक साइपाल एकेडेमीको कोर्टमा सीसीआरसी ‘ए’ ले लर्ड बुद्धलाई १५–२ तथा युनिग्लोबलाई १२–३ ले पराजित ग¥यो । माया ‘बी’ ले सानलाई ७–२ तथा मल्पीलाई ९–७ ले हरायो । सीसीआरसी र माया दुवैको ‘सी’ टिम पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।ब्वाइजमै एनएचवाइसी, गोल्फुटार, स्पोर्ट्स जोन र साम्बोट्टा क्वाटरफाइनलमा पुगेका छन्&nbsp;</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web