पूर्व मुमाबडामहारानी अस्वस्थ,नर्भिक अस्पतालमा उपचार हुँदै

असार २, २०७३ मा प्रकाशित | 655 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,असार २ । पूर्व मुमाबडामहारानी रत्न शाहलाई &nbsp;नर्भिक अस्पताल लगिएको छ । अस्वस्थ भएकी छन् । नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आउनुभएको &nbsp;८८ वर्षीया शाहको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको &nbsp;पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले जनाकारी दिएका छन् । &nbsp;गणतन्त्र घोषणापछि तात्कालीन राजपरिवारले नारायणहीटी दरवार छाडे पनि रत्न महिन्द्र मञ्जिलमै बस्दै आउनु भएको थियो ।&nbsp;</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web