खोप लगाउदा हुने भीड रोक्न र बन्द विद्यालय खुलाउन सांसद् नारायणप्रसाद खतिवडाको माग

त्रिशूली । नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसद नारायणप्रसाद खतिवडाले प्रतिनिधिसभाको बैठकमा कोरोना रोग विद्धरुको खोप कार्यक्रम सञ्चालन गर्दा हुने भीड रोक्न र लामो समयदेखि बन्द रहेका विद्यालय सुचारु गराउन ध्यानाकर्षण गराउनुभएको छ ।
कोरोना रोग रोक्नको लागी लगाइने खोपले भीड सगैँ जोखिम बढाएको भन्दै त्यसलाई रोक्ने नीति अवलम्वन गर्न र लामो समयदेखि बन्द रहेको विद्यालय रोगबाट सुरक्षित हुने निश्चित वातावरण तयार गरेर सुचारु गराई अबरुद्ध भएको शैक्षिक गतिविधि चलायमान बनाउनको लागी नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसद् नारायणप्रसाद खतिवडाले शुक्रबार बसेको संसद् बैठकमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँको सम्बोधन अडियोमा सुन्नुहोस/भिडियोमा हेर्नुहोस् ।

1223265894784757 

प्रतिक्रिया

TOP