राखेपका ७ वटा खेल संघ खारेज,कुन-कुन परे खारेजमा (सूची सहित)

जेष्ठ ३२, २०७३ मा प्रकाशित | 972 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,जेठ ३२ । &nbsp;राष्ट्रिय खेलकुद परिषद राखेपले ७ वटा राष्ट्रिय खेल संघ खारेज गरेको छ । &nbsp;दर्ता भए यता साधारणसभा नगरेको र निष्कृय रहेको पाइएपछि संघको दर्ता खारेज गरिएको राखेपले जनाएको छ । खारेज हुनेमा</span><br></p><p>परिषदमा दर्ता भएका नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागुपदार्थ तथा एड्स संघ र नेपाल कर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web