गोरखा केन्द्रबिन्दु भएर गयो शक्तिशाली पराकम्प

अशोज ४, २०७६ मा प्रकाशित | 24805 views

काठमाडौ । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टरस्केलको शक्तिशाली भूकम्पको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प  गएको हो ।

भूकम्पको धक्का गोरखा, धादिङ, नुवाकोट, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ ।

२०७२ वैशाख १२ गते गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web