गायक प्रमोद खरेलको स्वरमा ‘रुँदा सगैँ रुन्छु’ (भिडियो सहित)

कार्तिक १५, २०७५ मा प्रकाशित | 7450 views

काठमाडौँ । नेपाली सांगितक क्षेत्रमा निकै रुचाइएका गायक प्रमोद खरेलको स्वरमा  ‘ रुँदा सगैँ रुन्छु ’ बोलको  गीतको भिडियो  बजारमा आएको छ ।

प्रेम पछाडीको विछोडको कालो पर्दालाई गीतमा समेटिएको छ । सुरज रसायलीको शब्द तथा कमल घोसालीको संगीत संयोजन गीतमा रहेको छ ।

आफनी प्रेमीकालाई गुमाउनु पर्दाको पिडालाई गीतमा सवोकृष्ट रुपमा समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

‘ रुँदा सगैँ रुन्छु ’ गीतमा बुद्धविर थापा र सुशिला देवकोटाको लोभलाग्दो अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web