मन्त्रिपरिषद् विस्तार:यस्ता छन् ओली सरकारका‘आशलाग्दो’ अनुहारहरु

चैत्र २, २०७४ मा प्रकाशित | 1060 views

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विवादरहित रुपमा सरकार गठन गर्न सफल ओली सरकार नयाँ ‘आशलाग्दो’ अनुहारहरु देखिएका छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए ।

मन्त्रीहरुको सूचीमा एमालेका प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, जगत विश्वकर्मा, शेरबहादुर तामाङ रहेका छन् भने माओवादी केन्द्रका वर्षमान पुन, शक्ति बस्नेत बिना मगर, गिरिराजमणि पोखरेल र चक्रपाणी खनाल रहेका छन्।
यी हुन् ओलीका सारथी
मन्त्रीहरु
प्रदीप ज्ञवाली–परराष्ट्र
गोकर्ण विष्ट–श्रम, रोजगार तथा सामाजिक सुरक्षा
रवीन्द्र अधिकारी–संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन
रघुविर महासेठ–भौतिक पूर्वाधार तथा यातायात
शेरबहादुर तामाङ –कानुन, न्याय तथा संसदीय मामिला
जगतबहादुर विश्वकर्मा–युवा तथा खेलकुद

गिरिराजमणि पोखरेल-शिक्षा, विज्ञान तथा प्रविधि
वर्षमान पुन–ऊर्जा, जलस्रोत तथा सिँचाइ
शक्तिबहादुर बस्नेत-वन तथा वातावरण
चक्रपाणि खनाल–कृषि, भूमि व्यवस्था तथा सहकारी
बिना मगर–खानेपानी

यसैबीच, नवनियुक्त राज्यमन्त्रीहरुलाई पनि शुक्रबार नै प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको शपथग्रहण गराएका छन्।
राज्यमन्त्रीहरु
गोकुल बाँस्कोटा- सञ्चार तथा सूचना प्रविधि
पद्मा अर्याल- स्वास्थ्य तथा जनसंख्या
रामकुमारी चौधरी- कृषि, भूमि व्यवस्था तथा सहकारी
धनबहादुर बुढा-संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web