पाँचथर । पूर्व विजेता विराट युनाईटेड नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
पाँचथरको फिदिममा शनिबार भएको खेलमा विराट युनाईटेडले मिसन युनाईटेडलाई टाईब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको थियो ।
निधारित समय १–१ गोलको बराबरीमा सम्पन्न भएपछि खेलको निर्णय टाईब्रेकर मार्पmत गरिएको थियो ।
19.12¡ÆC