ईपीएल क्रिकेट-काठमाडौं किङ्स एलाभेन ललितपुरे टिमसँग पराजित

पुस ३, २०७४ मा प्रकाशित | 1529 views

काठमाडौं ।

ललितपुर पेट्रियट्स् एभ्रेस्ट प्रिमियर लिग ई पि यल टि २० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा विजयी भएको छ ।

कीर्तिपुर स्थित त्रीभुवन विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा ललितपुर पेट्रियट्स्ले काठमाडौँ किङ्गस् एलेभेनलाई ७ विकेटले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको काठमाडौँ किङ्गस्ले १८.३ ओभरमा ८९ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

काठमाडौँका शुरुआती ब्याट्स् म्यान अमित श्रेष्ठले सर्वाधिक २७ बनाएका थिए ।

ललितपुर पेट्रियट्स्का सागर भाटिले सर्वाधिक ४ विकेट लिएका थिए ।

९० रनको विजयी लक्ष्ये काठमाडौँ किङ्गस् एलेभेनले १६.४ ओभरमा ३ विकेटको क्षेतीमा भेट्टाएको थियो ।

ललितपुर पेट्रियट्स्का भारतिय खेलाडि जयकिशन कोल्शावालाले सर्वाधिक ४४ रनको योगदान गरेका थिए ।

काठमाडौँ किङ्गस्को कप्तानी शोमपाल कामीले गरेका थिए भने ललितपुर पेट्रियट्स्को कप्तानी ज्ञानेन्द्र मल्लले गरेका थिए ।

यस प्रतियोगिता भारतिय ईन्डियन प्रिमियर लिग ई पि यल को ढाँचामा खेलाईएको छ ।

मंगलबारको पहिलो खेल चितवन टाईगर्स र पोखरा राईनोज तथा दोस्रो खेल बिराटनगर वारियर्स र ललितपुर पेट्रियट्स्काबिच हुनेछ ।

यसैबिच जारि ई पि यलका लागि बिराटनगर वारियर्सले पारस खड्काको कप्तानीमा सोमबार १५ जना खेलाडिको घोषणा गरेको छ ।

बिराटनगर वारियर्सको उपकप्तान वसन्त रेग्मी रहेका छन् ।

यसैगरि टोलीमा हङकङका कप्तान बब र हायात र अर्का खेलाडि अन्शुमन रथ पनि समावेश गरिएको छ ।

बिराटनगर वारियर्सको प्रायोजन एन.आई.सी. एशिया बैङ्क, स्निकर्स र हाईलाईफ फुटवेयरले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web