१६२ साँसद मध्ये एमालेका ७८, माओवादी ३६, काँग्रेस २२

मंसिर २६, २०७४ मा प्रकाशित | 1023 views

काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म १ सय ६२ स्थानको अन्तिम नतिजा घोषणा भएको छ भने ४ स्थानको अन्तिम नतिजा घोषणा  हुन बाँकी छ ।

अन्तिम नतिजा घोषणा  हुन बाँकी ४ स्थानमा  नेकपा एमालेले अग्रता कायम गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार नेकपा एमाले ७८ स्थानमा, नेकपा माओवादी केन्द्र ३६ ,नेपाली काँग्रेस २२ स्थान, राष्ट्रिय जनता पार्टी नेपाल  ११ र संघीय समाजवादी फोरम नेपाल १० स्थानमा विजयी भएका छन् ।

त्यसैगरी नयाँ शक्ति पार्टी १ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र नेपाल मजदुर किसान पार्टी १ स्थानमा विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web