नेपाल-भारत सीमाका १ सय ४७ स्तम्भ गायब

जेष्ठ २२, २०७३ मा प्रकाशित | 635 views

काठमाडौं,जेठ २२ ।भारतको अररियास्थित फरबेसगन्जमा शुक्रवार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भका विषयमा केन्द्रीत भएको छ । फिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त वैठकले सीमास्तम्भ मर्मतसम्भार, खोज र निर्माणमा केन्द्रीत रहेको आजको अन्नपूर्णमा समाचार छ । नेपालस्थित पूर्वका झापा, मोरङ र सुनसरी तथा भारतका अररिया, सुपौल र किसनगन्जको बीचमा पर्ने सीमास्तम्भ निरीक्षण अनुगमन, स्तम्भको गणना, पुनर्निर्माण र मर्मत सम्भारको काम गर्न गठन गरिएको नेपाल र भारतका अधिकारी सम्मिलित संयुक्त फिल्ड सर्भे टिमले एक वर्षदेखि काम गरिरहेको छ ।

मोरङका प्रजिअ तोयम रायाका अनुसार बैठकमा फिल्ड सर्भे टिमले एक वर्षमा नेपाल भारतको सिमानामा चार सय ९३ वटा सीमा स्तम्भ मर्मत समभार गरेको छ । पुराना स्तम्भ क्षति भएपछि त्यही ठाउँमा ७९ वटा नायाँ स्तम्भ निर्माण गर्नुपरेको छ । अनुगमनका क्रममा नेपाल भारत सीमा षेत्रका एक सय ४७ वटा सीमास्तम्भ हराएका पाइएका छन् । सीमास्तम्भ कसरी हराए भन्ने बारेमा पनि खोजी गर्न दुवै देशका अधिकारी सहमत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web