३७ औं नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

अशोज १८, २०७४ मा प्रकाशित | 1138 views

भक्तपुर ।

भक्तपुरमो ३७ औँ नेपालभाषा साहित्य सम्मेलन सम्पन्न भएको छ ।

भक्तपुरको ल्योसिंख्योलमा नेपाल भाषा साहित्य तमुज्याले आयोजना गरेको दुईदिने सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले साहित्यकार नेजेश्वरबाबु ग्वङ्गग, र बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा बिजुक्छेले नेपाल भाषा र साहित्यले इतिहासलाई समेत जीबन्त रोखेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web