<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">भदौ २ गते प्रदर्शनमा – ‘भूइँमान्छे’मा अस्पतालमा गरिने पोष्र्टमार्टम गर्ने व्यक्तिको मनोविज्ञान, चिकित्सा क्षेत्रमा भएका विकृतिलगायत विषयलाई उजागर गरिएको निर्देशक नवराज बुढाथोकीले जानकारी दिए ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">उक्त चलचित्रमा रमेश बुढाथोकी, सिपोरा गुरुङ, रामबाबु रेग्मी, सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, शशांक बोहरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल र हरि यादवको अभिनय रहेको छ ।
चलचित्रमा निरुपा निरौला र लक्ष्मी थापाको लगानी छ भने रोहिणी भट्टराई कार्यकारी निर्माता हुन् । 
18.21¡ÆC